यूरोप र अमेरिकाका आकाशमा नेपाली जहाज उडाउने पर्यटनमन्त्री भट्टराईको घोषणा

लण्डन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल एयरलाईन्सलाई उन्नत स्तरमा पुर्याउने प्रतिवद्धता दोहोर्याएका छन्। मन्त्री भट्टराईले नेपाली विमानलाई युरोप, अमेरिकाको आकाशमा निर्वाध ढंगले उडान भर्नेगरी सम्वद्ध पक्षसँग तत्काल छलफल गर्ने पनि बताए। उनले अन्तराष्ट्रिय आकाशमा नेपालको विमानलाई उडान भर्न केही समस्या देखिएको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारले सम्बन्धित देशसँग संवाद … Continue reading यूरोप र अमेरिकाका आकाशमा नेपाली जहाज उडाउने पर्यटनमन्त्री भट्टराईको घोषणा